Butwal Today

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू

१४ श्रावण २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १४ साउन  ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ।

पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा सो बैठक सुरू भएको हो ।

आगामी १६ साउन देखी सुरू हुने भनिएको स्थायी समिति बैठकको अजेन्डा तय गर्न र उपमहासचिव जनार्दन शर्माले बिशेष महाधिवेसनमा जोड गरिरहेको बेला माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?