Butwal Today

स्थायी समिति बैठकअघि प्रचण्डले बोलाए पदाधिकारी बैठक

१४ श्रावण २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको  पदाधिकारी बैठक बोलाएका छन् ।

बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

गजुरेलका अनुसार स्थायी समिति बैठकको तयारीका लागि बोलाइएको हो । स्थायी समिति बैठक शुक्रबार बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?