ट्रेंडिंग:

>> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी

कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

८ जेष्ठ २०८२, बिहीबार
८ जेष्ठ २०८२, बिहीबार

काठमाडौं, ८ बैशाख ।

भारत–पाकिस्तान युद्द होस वा रुस– युक्रेन युद्द नै किन नहोस, यतिखेर परमाणु हतियारको चर्चा निकै चलिरहेको छ। यो आणविक वा परमाणु हतियार जुन युरेनियम बिना बनाउन असम्भव छ। विश्व आणविक संघको प्रतिवेदनमा विश्वमा २० वटा मात्रै युरेनियम उत्पादन गर्ने देश रहेको उल्लेख छ । तर, युरेनियम उत्पादनको मामिलामा भने मुस्लिम राष्ट्रको वर्चस्व कायमै छ। त्यो नाम हो–कजाकिस्तान ।

जम्मा २ करोड जनसंख्या भएको कजाकिस्तानको ७० प्रतिशत जनसंख्या मुस्लिम रहेको छ भने यहाँ क्रिस्चियनहरू दोस्रो स्थानमा छन्, जसले जनसंख्यामको हिस्सा १७ प्रतिशत ओगटछन् ।

कजाकिस्तानले मात्रै विश्वलाई हरेक वर्ष २१ हजार टन युरेनियम उत्पादन गर्ने गर्छ । योसँगै क्यानडा दोस्रो स्थानमा (७३५१ टन) र नामिबिया तेस्रो स्थानमा (५६१३ टन) रहेको छ । यस्तो अवस्थामा आणविक हतियारका लागि युरेनियम कति महत्त्वपूर्ण छ, हतियारका लागि यसले कसरी काम गर्छ र एक किलो युरेनियमले कति ऊर्जा निकाल्छ भन्ने प्रश्न उठन सक्छ ।

पहिले कजाकिस्तानमा यति धेरै युरेनियम किन छ भन्ने कुरा गरौं । यसका पछाडि तीनवटा कारण छन्, भौगोलिक, राजनीतिक र ऐतिहासिक। कजाकिस्तानको जमिन मुनि ठूला चट्टानहरू रहेका छन्, जसमा युरेनियम प्रशष्त पाइन्छ। यहाँका चट्टानहरू विशेषगरी युरेनियम जम्मा गर्नका लागि उपयुक्त रहेको छन्।

र, ऐतिहासिक कारण के हो भने काजाकस्तान पहिले सोभियत संघको एक हिस्सा थियो, त्यो अवधिमा सोभियत संघका वैज्ञानिकहरूले ठूलो मात्रामा युरेनियम पत्ता लगाएर उत्खनन गरेका थिए । त्यो अवधिमा धेरै खानीहरू निर्माण भएका थिए।

कजाकिस्तानको भूमिबाट विशेष प्रविधि प्रयोग गरेर युरेनियम निकालिन्छ, जुन सस्तो मात्र होइन वातावरणका लागि पनि राम्रो छ। यही कारणले गर्दा विश्वको कुल युरेनियमको ३० प्रतिशतसम्म कजाकिस्तानले मात्र उत्पादन गर्छ । यो प्रचलन सोभियत संघको समयदेखि चलिआएको छ ।

युरेनियम आणविक हतियार बनाउनको लागि सबैभन्दा महत्त्वपूर्ण तत्व हो । तर, हरेक प्रकारको युरेनियम यसलाई बनाउन उपयोगी साबित हुँदैन। युरेनियम– २३८ र युरेनियम–२३५ आणविक हतियार बनाउन प्रयोग गरिन्छ। युरेनियम २३८ प्रायः प्राकृतिक रूपमा पाइन्छ तर यो प्रत्यक्ष रूपमा परमाणु हतियारमा प्रयोग हुँदैन। तर, युरेनियम– २३५ भने निकै दुर्लभ मानिन्छ। यो हतियारहरू निर्माणमा प्रयोग गरिन्छ किनभने यस प्रकारको युरेनियमलाई विखंडनमा प्रयोग गर्न सकिन्छ, जसले ठूलो मात्रामा ऊर्जा जारी गर्दछ। आणविक हतियारको लागि युरेनियम आवश्यक छ तर सबै युरेनियम उपयोगी छैन।

जब परमाणु हतियार बिष्फोट हुन्छ,  यसले यति धेरै ऊर्जा उत्पादन गर्छ कि यसले निमेषमा नै लाखौंको मृत्यु निम्त्याउँछ। युरेनियम– २३५ न्युट्रोनसँग टक्कर हुँदा यसले ठूलो मात्रामा ऊर्जा उत्पादन गर्छ। आणविक हतियारमा ९० प्रतिशतसम्म युरेनियम–२३५ हुन्छ । यो बिना परमाणु बम बनाउन सम्भव छैन् । यो ऊर्जा विनाशको लागि प्रयोग गर्न आवश्यक छैन।

यो परमाणु विखंडनबाट गर्मी उत्पन्न गर्न परमाणु ऊर्जा संयंत्रहरूमा प्रयोग गरिन्छ। जसका कारण टर्बाइन घुमाएर स्टीम उत्पादन हुन्छ र बिजुली उत्पादन हुन्छ । जब परमाणु हतियारमा लगेर जोडिन्छ, यसले यति धेरै ऊर्जा उत्पादन गर्छ कि यसले लाखौंको मृत्यु निम्त्याउँछ।

युरेनियम कत्तिको शक्तिशाली छ भन्ने कुरा यस तथ्यबाट बुझ्न सकिन्छ कि एक किलोग्राम युरेनियम–२३८ को विखण्डनले हजारौं टन टीएनटी नामक विस्फोटक पदार्थबाट निस्कने जति ऊर्जा उत्पादन गर्छ। यही कारण हो कि यदि यसलाई गलत नियतका साथ प्रयोग गरियो भने यसले लाखौं जीवनलाई नष्ट गर्न सक्छ र यदि यसलाई राम्रोसँग प्रयोग गरियो भने यसले विश्वमा ठूलो परिवर्तन ल्याउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?