Butwal Today

बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र

२० आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

काठमाडौँ ।

बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ज्ञापनपत्र बुझाएका छन् ।

सहकारी अभियानका तर्फबाट बुझाइएको ज्ञापनपत्र उनले आज बुझेका हुन् । सहकारीले बचत फिर्ता गर्न नसकेपछि बाग्मती प्रदेश सरकारसँग बचत फिर्ता गरिदन माग गर्दै ज्ञापनपत्र बुझाइएको राष्ट्रिय सहकारी सुदृढीकरण समितिका सचिव मनोज गोपालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?