Butwal Today

४७ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

८ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले सोमबार निर्णय गर्दै ४७ उपसचिवको सरुवा गरेको हो।

सरुवा हुनेमध्ये टंकराज गौतमलाई दुल्लु नगरपालिका, दैलेख सरुवा गरिएको छ। त्यस्तै, ईश्वरीप्रसाद शर्मालाई गृह मन्त्रालय र प्रदीपचन्द्र सुवेदीलाई पुतलीबजार नगरपालिका, स्याङ्जा सरुवा गरिएको छ।

मन्त्रालयले गरेको सरुवाको पूर्ण विवरण यसप्रकार छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?