Butwal Today

राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ

१७ असार २०८३, बुधबार
अ+
अ-
काठमाडौँ ।  राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको आजको बैठकमा सभामा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन । अध्यक्ष दाहालले भने, “राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?