Butwal Today

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

११ असार २०८३, बिहीबार
अ+
अ-
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’  जारी गरेका छन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?