Butwal Today

बागमती मन्त्रिपरिषद् बैठक: मानव उद्धार पुनः स्थापन कार्यविधि स्वीकृत

३१ जेष्ठ २०८३, आइतबार
अ+
अ-
मकवानपुर । बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनः स्थापना तथा व्यवस्थापन कार्यविधि  स्वीकृत गरेको छ ।
आजको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताए ।
बैठकले बागमती मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकी पद स्थापना गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?