ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

अटिजम भएका बालबालिकामा समावेशी शिक्षाको महत्व

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

अटिजम एक प्रकारको न्योरोमलपमेन्टल विकार हो । जसले मानिसको सामाजिक र सञ्चार गर्ने क्षमतालाई प्रभावित गर्नुको साथ साथै उनीहरूले गर्न नहुने खालका क्रियाकलापहरू एकोहोरो पारा दोहो¥याई तेह¥याई गर्ने गर्छन र आफ्नो इच्छा भएको काम एकदम राम्रोसँग गर्न सक्ने हुन्छन् । यी चुनौती सँगसगै अरू धेरै चुनौतीहरू छन् । जसको कारणले गर्दा अटिजम भएकाले विभिन्न प्रकारका व्यवहारहरू देखाउँछन् । अटिजम भएकाले विभिन्न प्रकारका व्यवहारहरू देखाउँछन् । अटिजम बच्चामा आमाको गर्भासयमा हुँदै भएको र यसको लक्षणहरू बच्चाहरूमा सामान्यतया ३ वर्षको उमेरमा देखापर्न थाल्छ । अटिजम भएका व्यक्तिहरूलाई विभिन्न प्रकारका चुनौतीहरूको सामना गर्नुपर्छ र यस विषयमा चेतना फैलाउनु निकै जरुरी छ । अटिजम लक्षणहरूको कुरा गर्दा व्यक्ति व्यक्तिमा यसको लक्षण फरक हुन सक्छ ।

लक्षणहरूः
सामाजिक अन्तरक्रिया गर्न कठिनाई, भाषा विकासमा ढिलाई, एकै चीजमा अत्यधिक चासो, रुचीको बिषयमा अडिग रहन्छन, भावनालाई बुझ्न गाह्रो हुन्छ, दोहोयाई तेहयाई कुनै काम गर्ने वा बोल्ने बानी हुन्छ, एक्लै खेल्न बस्न रुचाउने, आँखा जुधाएर कुरा गर्न नसक्ने, दोहो¥याउने गतिविधि जस्तै हात हल्लाउने, दौडी रहने, उफ्रिरहने, परिवर्तन नरुचाउने, संवेदनशीलताप्रति धेरै प्रतिकृयाशीलता (ध्वनी, प्रकाश, स्पर्श) गर्छन । यो लक्षण भएमा अटिजम भन्ने बुझ्नुपर्छ । जसले गर्दा हामी यसका लक्षणहरू पहिचान गर्न र प्रभावित बालबालिकाहरूलाई सहयोग गर्न सक्छौँ । सहि समयमा पहिचान गर्नु र समर्थन गर्नु नै यस्ता बालबालिकालाई सुधार गर्ने बाटो खोल्नु हो । अटिजम भएकोलाई विशेष वातावरण र ज्ञान दिने हो भने उनीहरूले सफल जीवन जीउन सक्छन् ।

अटिजमका बारेमा जनचेतना फैलाउन हामी सबैको महत्वपूर्ण भूमिका छ । अरूलाई यसको बारेमा जानेको कुरा भनेर सकारात्मक सोच फैलाउन र स्वीकार गर्न भनेर प्रेरित गर्न सक्छौँ । अटिजमको बारेमा जनचेतना फैलाउनु र यसलाई आत्मसाथ गर्नु भनेको नै अटिजम भएका बालबालिका र व्यक्तिलाई सहजरूपले समाजमा समावेश हुन सहि वातावरण दिनु हो । यसले सकारात्मक परिवर्तन ल्याउने छ । अटिजम भएका बालबालिकाका लागि समावेशी शिक्षाको महत्व अटिजम भएका बालबालिकालाई अन्य बालबालिकासँग खेल्न र साथी बनाउन समावेशी शिक्षाले अवसर दिन्छ । यसले बालबालिकाको सामाजिक कौशलतालाई सुधार गर्न मद्दत गर्छ । स्कुलको वातावरणमा अटिजम भएका बालबालिकाले धेरै कुरा सिक्ने हुनाले समावेशी शिक्षाले बच्चाहरूको विकासमा ठूलो भूमिका खेल्छ । शिक्षक, अभिभावक र सम्बन्धित निकाय मिलेर काम गर्न समावेशी शिक्षा प्रणालीले प्रोत्साहित गर्छ । सबै बालबालिकाहरूमा समान शिक्षाको अवसर दिनु जरुरी भएकाले अटिजम भएका बालबालिकालाई पनि आफुलाई व्यक्त गर्ने स्थान र अवसर दिनुपर्छ । समावेशी शिक्षाले अटिजम भएका बालबालिकालाई भविष्यको लागि हरेक क्रियाकलाप गर्न तयार पार्दछ ।

नेपालमा समावेशी शिक्षाको अवस्थाः
नेपालको शैक्षिक प्रणालीको महत्वपूर्ण पक्ष समावेशी शिक्षा हो । जसले सबै बालबालिकालाई चाहे तिनीहरूका शारीरिक, मानसिक वा अन्य सामाजिक, आर्थिक अवस्थाका कारण, शिक्षा पाउने समान अवसर दिन्छ । नेपालमा गरिएको समावेशी शिक्षा सम्बन्धी पहिलो प्रयासले हरेक प्रकारका जाति, भाषा र आवश्यकता भएका बालबालिकालाई शिक्षा पाउनका लागि वातावरण सिर्जना गर्ने बाटोमा सकारात्मक कदम चालेका छन् । समावेशी िशक्षाको लागि सरकारले विभिन्न नीति नियम बनाएतापनि नेपालका स्कुलहरूमा अटिजम भएका बालबालिकालाई अरू सरह अध्ययन गराउन वा समावेश गराउन धेरै चुनौतीहरूको सामना गर्नुपर्छ । थोरै विद्यालयहरूले मात्र अटिजम र समावेशी शिक्षालाई बुझेको र केही विद्यार्थीलाई समावेश गरेको पाइन्छ । अटिजमको सचेतना नभएको शिक्षकहरूले सोही अनुसार तालिम नपाएको, शैक्षिक सामाग्री तथा पाठ्यक्रमको कमी यी सबै कारणहरूले गर्दा विद्यालयहरूमा बालबालिकालाई समावेशी गर्न गाह्रो भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?