ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

घाेराही उपमहानगरपालिकाकाे  १६ औं  हिउँदे नगर अधिवेशन सुरु

८ पुष २०८१, सोमबार
८ पुष २०८१, सोमबार
दाङ, ८ पुस ।
घोराही उपमहानगरपालिकाको १६ औं  हिउँदे अधिबेशन शुरु भएको छ । नगर प्रमख नरुलाल चाैधरीले आर्थिक वर्ष २०८१-०८२ का लागि स्वीकृत केही याेजना तथा कार्यक्रम संशोधन तथा रकमान्तर गर्ने प्रस्ताव, साेही बमोजिम कानुन तथा नीति पेश गरेका छन् । जसमा अटाे रिक्सा संचालन तथा व्यवस्थापन सम्बन्धि कानुन २०८१, प्लास्टिकजन्य बस्तु प्रतिबन्ध विधेयक २०८१, दिशाजन्य लेदाे व्यवस्थापन सम्बन्धि नीति २०८१, अार्थिक ऐन २०८१ संशोधन प्रस्ताव पेश  गरेका छन् ।
यसैगरी, कर्मचारी संगठन तथा व्यवस्थापन पुनरावलोकन प्रस्ताव, अार्थिक वर्ष २०७३-०७४ देखि २०७९-०८० सम्म महालेखा परिक्षकबाट औंल्याईएका बेरुजु फर्छ्याैटकाे प्रकृया अगाडि बढाउने प्रस्ताव  पेश भएको छ ।
प्रस्तावित विषय अनुसार पालिकाकाे आर्थिक अवस्था राजस्वका विषयमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी गराएका थिए ।
बजेटकाे प्रगति विवरण, आय, राजस्व संकलनकाे अवस्था तथा पूँजीगत खर्च बारे उनले जानकारी गराए  । चालू आर्थिक वर्षकाे बाँकी रहेकाे समयमा राजस्व संकलनमा सुधार गर्न केही वडाले थप पहल गर्नुपर्ने, पूँजीगत खर्च बढाउँदै चालू खर्चमा कटाैती गर्ने प्रयासमा रहेकाे बताए  । पालिकामा ४९८ दरबन्दी रहेकाे कर्मचारीलाई व्यवस्थापन गर्न समान प्रकृति र उद्देश्य भएका शाखा गाभेर कर्मचारी कटौती गर्ने र ४ सय १५ मा झार्ने काेशिस भईरहेकाे बताए  ।  बढ्दाे बेरुजु घटाउन चुस्त आर्थिक कृयाकलापलाई ध्यानमा राखेर कार्यदल गठन गरिएको बताए  ।
नगर सभामा प्रस्ताव गरिएको विषयमा अध्ययन गरि छलफलका लागि समय दिईएकाे छ । नगर सभामा उपप्रमुख हुमा डिसीसहित नगर सभा सदस्यहरुकाे सहभागीता रहेकाे छ ।
नगर सभाकाे अर्काे बैठक पुस १७ गते बिहान ११ बजेका लागि राखिएको छ ।  नगर सभा बसेकाे ६ महिना नबित्दै अर्काे नगर सभा बस्न सक्ने प्रावधान अनुसार हिउँदे नगर सभा आयाेजना गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?