ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

घाेराही उपमहानगरपालिकाकाे  १६ औं  हिउँदे नगर अधिवेशन सुरु

८ पुष २०८१, सोमबार
८ पुष २०८१, सोमबार
दाङ, ८ पुस ।
घोराही उपमहानगरपालिकाको १६ औं  हिउँदे अधिबेशन शुरु भएको छ । नगर प्रमख नरुलाल चाैधरीले आर्थिक वर्ष २०८१-०८२ का लागि स्वीकृत केही याेजना तथा कार्यक्रम संशोधन तथा रकमान्तर गर्ने प्रस्ताव, साेही बमोजिम कानुन तथा नीति पेश गरेका छन् । जसमा अटाे रिक्सा संचालन तथा व्यवस्थापन सम्बन्धि कानुन २०८१, प्लास्टिकजन्य बस्तु प्रतिबन्ध विधेयक २०८१, दिशाजन्य लेदाे व्यवस्थापन सम्बन्धि नीति २०८१, अार्थिक ऐन २०८१ संशोधन प्रस्ताव पेश  गरेका छन् ।
यसैगरी, कर्मचारी संगठन तथा व्यवस्थापन पुनरावलोकन प्रस्ताव, अार्थिक वर्ष २०७३-०७४ देखि २०७९-०८० सम्म महालेखा परिक्षकबाट औंल्याईएका बेरुजु फर्छ्याैटकाे प्रकृया अगाडि बढाउने प्रस्ताव  पेश भएको छ ।
प्रस्तावित विषय अनुसार पालिकाकाे आर्थिक अवस्था राजस्वका विषयमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी गराएका थिए ।
बजेटकाे प्रगति विवरण, आय, राजस्व संकलनकाे अवस्था तथा पूँजीगत खर्च बारे उनले जानकारी गराए  । चालू आर्थिक वर्षकाे बाँकी रहेकाे समयमा राजस्व संकलनमा सुधार गर्न केही वडाले थप पहल गर्नुपर्ने, पूँजीगत खर्च बढाउँदै चालू खर्चमा कटाैती गर्ने प्रयासमा रहेकाे बताए  । पालिकामा ४९८ दरबन्दी रहेकाे कर्मचारीलाई व्यवस्थापन गर्न समान प्रकृति र उद्देश्य भएका शाखा गाभेर कर्मचारी कटौती गर्ने र ४ सय १५ मा झार्ने काेशिस भईरहेकाे बताए  ।  बढ्दाे बेरुजु घटाउन चुस्त आर्थिक कृयाकलापलाई ध्यानमा राखेर कार्यदल गठन गरिएको बताए  ।
नगर सभामा प्रस्ताव गरिएको विषयमा अध्ययन गरि छलफलका लागि समय दिईएकाे छ । नगर सभामा उपप्रमुख हुमा डिसीसहित नगर सभा सदस्यहरुकाे सहभागीता रहेकाे छ ।
नगर सभाकाे अर्काे बैठक पुस १७ गते बिहान ११ बजेका लागि राखिएको छ ।  नगर सभा बसेकाे ६ महिना नबित्दै अर्काे नगर सभा बस्न सक्ने प्रावधान अनुसार हिउँदे नगर सभा आयाेजना गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?