Butwal Today

तिनाउमा बाढी……

४ भाद्र २०८१, मंगलवार
अ+
अ-

पाल्पा लगायत विभिन्न स्थानमा अविरल भारी वर्षा भएपछि बढेको तिनाउ नदिको बाढी । मंगलबार तिनाउमा यसवर्ष कै ठुलो बाढी आएपछि सचेतना अप्नाउन सुचना दिएको छ ।


तस्बिर : कृष्ण खनाल / बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?