ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

सामाजिक उद्यमशिलताको बर्ष बनाउनमा मेरो प्राथमिकता

१७ असार २०८१, सोमबार
१७ असार २०८१, सोमबार

लायन्स क्लव अफ अन्तराष्ट्रिय डिष्टिक ३२५ पी को अध्यक्षमा रूपन्देहीका सामाजिक अभियान्ता पुरुषोत्तम भक्त  प्रधानांङ्ग निर्वाचित भएका छन् । लायन्सहरूको छाता संगठनको रूपमा रहेको डिष्ट्रिकमा यो भन्दा पहिला बुटवलमा नवराज न्यौपाने, अर्जुनमान शैजु गर्भनरको जिम्मेबारी पुरा गरिसकेका छन् । रूपन्देहीबाट तेस्रो गर्भनरको रूपमा अभियानमा रूपन्देहीबाट तेस्रो गर्भनरको पुरुशोत्तमभक्त प्रधानाङ्ग चयन भएका हुन । उनको कार्यकाल अग्रेजी महिनाको अप्रील १ बाट सुरुवात हुँदै छ । लायन्स अन्तराष्ट्रिय डिष्टिक ३२५ पी का गर्भनर प्रधानाङ्गसंग लायन्य अभियान, अवको कार्यकाल र भूमिकाको विषयमा बुटवल टुडेले गरेको कुराकानी ।

लायन्स अभियानमा कसरी जोडिनुभयो ?
–लायन्स अभियानमा एउटा कुरा के भने भने मानिस जन्मिएपछि केही न केही गर्नुपर्दछ भन्ने उदेश्य लिनुपर्दछ, त्यहि उदश्य अनुरूपम तपाई तपाईको लागि मात्रै, म मेरो लागी मात्रै बाच्ने होईन, अरूको लागि पनि बाँच्न पर्छ, केही गर्नुपर्दछ, सामाजिक उत्तरदात्वि हामी प्रति धेरै छ भन्ने एउटा मलाई फिल भयो, सोही अनुसार म लायन्स अभियानमा जोडिएको हुँ । म बर्ष २००७ मा लायन्स क्लव अफ बुटवल तिलोत्तमा हो । यो क्षेत्रको यो क्लव दोस्रो क्लव हो । हाम्रो मातृ क्लव भनेको लायन्स क्लव अफ बुटवल हो । बुटवल लायन्स आँखा अस्पताल सञ्चालित भएको क्लव हो , रणअम्बीका आँखा अस्पताल सिद्धार्थनगर लायन्स क्लवको पनि सहकार्यरहेको छ ।
हामी यो क्षेत्रमा दोस्रो क्लव र यो एरियामा पहिलो क्लवको रूपमा स्थापना गरेका थियौं । जहाँ पनि जाँदा हामी के हेर्छौ, आफु भन्दा कम अवसर प्राप्त व्याक्ति देख्ने गर्दछ, हामी सरहर बनाउने गरी हाम्रो उदेश्य हो । हामीले हामी सरह, आफु भन्दा कम अवसर प्राप्त गर्ने व्याक्तिहरूलाई मानविय सेवा बाट समेत सेवा गर्नुपर्दछ, भन्ने आधारमा हामी अभियानमा अप्रीपेरित भयौ ।

यो क्षेत्रबाट तेस्रो गर्भनरको रूपमा नेतृत्व कसरी संभव भयो ?
–म यो क्षेत्रबाट गर्भनर चयन भएको तेस्रो गर्भनर हो । यो भन्दा पहिला मल्टीपल डिष्ट्रिक ३२४ रहेको थियो । यो भन्दा पहिला यो क्षेत्रमा चार वटा मात्रै डिष्टिक थियो , अहिले ४ वटा बाट १५ वटा डिष्टिक बनाएका छौ । अहिले हाम्रो क्षेत्रलाई ३२५ पी भन्छौ । हाम्राक्षेत्रमा वि २ बाट ५ वटा डिष्ट्रिक भएको छ । नेपालभरी १५ वटा डिष्ट्रिक छ । मैले प्रतिनिधित्व गर्ने ३२५ पी हो ।

पुर्व गर्भनरहरू भन्दा फरक वा यहाँको ठोस योजना के छ ?
–गर्ने काम भनेर हाम्रो ग्लोवल कज का ८ वटा बुँदामा रहेर काम गर्दछौ । ति सबै विधा मनविय सेवा मा नै पर्दछन्, मानिसको आवश्यकता एउटै प्रकृतिको हुन्छ तर व्याक्ति अनुसार फरक हुने हो ।
सबैले गर्ने कामा हामी सबैले गर्दै आएका छौ । तर यो बर्ष मैले मेरो मुख्य कार्यक्रम भनेर बर्ष २०२४÷२५ को लागि सामाजिक उद्यमशिलताको बर्षको रूपमा मनाउने गरी योजना बनाएको छु । सामाजिक उद्यमशिलता मार्फत समाज परिर्वतन गर्नुपर्दछ भन्ने मान्यता अनुसार अगाडी बढाएउने छौ । यदि समाज भएन भने हामी जति ठुलो मान्छे भएपनि योगदान दिन सकीएन, सिप विकासको काम गर्न सकिएन, सक्षारता विकास गर्न सकिएन भने समाजमा परिर्वतन हुन सक्दैन । लायन्सले अहिले पनि छात्रवृत्ती वितरण गरेर औपचारिक शिक्षामा काम त गरेकै छ । हामीले हरेक मानिस उद्यमी हुनुपर्दछ भन्ने मान्यता रहेको छ । मनौ तपाईले एकै ठाउमा खाना वितरण गर्दै हुनुहुन्छ भने एक जनाले मात्रै पाउछ, तर त्यो परिवारको एक जनालाई तपाईले तालिम दिएर सक्षम बनाउनुभयो भने रोजगारमा जान सक्ने बनाउनुभयो भने त्यसपछिका १० जना सन्ताले पनि रोजगार पाउँछन् । त्यो सस्कार सिकेर सधै प्रगति गर्न सक्छन् भन्ने जोड मैले दिएको छौ ।

यो भन्दा पहिला सामाजिक उद्यमशिलताको क्षेत्रमा के के काम भएका थिए ?
–यो भन्दा पहिला हामीले सामाजिक उद्यमशिलताको क्षेत्रमा एक, दुई वटा काम गरेका छौ । यो अभियानमा हामी सफल भएका छौ । जसले गर्नुभएको छ त्यसबाट हामी पूर्णरूपमा सन्तुष्ट पनि छौ । नवलपरासी जिल्लाको महिला दिदिबैनीहरूको लागि एउटा बाख्रा दिएर सुरुवात गरेका थियौं, जसमा एउटा बाख्रा बाट अर्को, अर्को हुँदै अहिले सिंगो गाउँ नै उद्यमशिलतामा जोडीएको छ, यो कुरामा हामी सफल भएका छौ । त्यहाँका महिला दिदि बहिनीहरूले गाउँलाई उद्यम संग जोड्नुभएको छ । एकले अर्कोलाई दिने सहयोगबाट यो राम्रो छ ।
तपार्ईहरूले लायन्सले गरेर के कती कारोबार भयो भनेर हामीले सोधेका थियौं । त्रिबेणीका महिलाहरूले अहिले सम्म डेढ करोड भन्दा बढि कारोबार गरेको भन्ने पनि भन्नुभएको थियो । जुन काम बाट हामी पूर्णरूपमा सफल, सन्तुष्ट छौ ।

अहिलेको आर्थिक विषम परिस्थीतिमा सामाजिक उद्यमशिलताको विषयमा कति प्रतिशत सफल हुन सकिएले के लाग्छ तपाईलाई ?
–हामीले सोचेको १०० प्रतिशत नै हो । हामीले सामाजिक उद्यमशिलतालाई अगाडी बढाउने जुन अभियानको रूपमा सुरुवात हुने छ । हामीले सामजिक उद्यमशिलतको जनचेतना जोगाउन सकीमा पनि धेरै सफलता आउछ भन्ने हो । आफ्ठारो परिस्थीति नै अवसर हो । धेरै भयो भने झनै अफ्ठारो हुने हो, तर हामी यहाँ यसलाई अवसरको रूपमा प्रयोग गरेर सामाजिक जनजागरण सहितको सामाजिक उद्यमशिलता विकासका सफल हुन्छौ भन्ने कुरामा ढुक्क छांै ।

अन्त्यमा लायन्सबाद लिएर अगाडी बढिरहनुभएका लायन्स र ननलायन्सहरूको लागि यहाँको भनाई के छ ?
–समाज सुधारको लागि सकारात्मक सन्देश ल्याउन जरुरीरहेको छ । लायन्सले गरेको सामाजिक उत्तरदायित्वको अभियानालाई अझ प्रसार प्रसार गर्न आवश्यक छ । हामी यसमा साथमा साथमा छौ । हामीले रुवेला अभियान, आखाँको उपचार अभियान, डाईबेटीज अभियान पनि जारी छ । हामी के चाहान्छौ भने देशमा सबै उमशिलता होउस् भन्ने धाराण रहेको छ । अहिले विदेशमा गएर युवाहरूले यहाँको सिप, क्षमता भन्दा पनि फरक काम गर्न बाध्य छन्, उनिहरूको लागि स्वदेशकाम नै सिप सहितको सामाजिक उद्यमशिलता विकासको लागि धेरै योगदान दिन सकिन्छ, यसमा लाग्नको लागि म आग्रह गर्दछु । अन्यमा यो अवसर र समयको लागि बुटवल टुडे परिवारलाई धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?