ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

तुलसीपुरको चौधौँ नगर सभा सुरु

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

दाङ, २६ माघ ।

तुलसीपुर उपमहानगरपालिकाको चौधौँ नगर सभा शुक्रबारदेखि सुरु भएको छ । नगर प्रमुख टीकाराम खड्काले नगर सभा सुरु गरेका हुन् । सभामा उपप्रमुख स्यानी चौधरीले आर्थिक वर्ष २०८०÷८१मा प्रस्तुत गरिएका बजेटको शीर्षकान्तरण रकमान्तर प्रस्तुत गरेकी छन् । सभामा विषयगत समितिका संयोजकहरुले विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा विधायन समितिका संयोजक भीमबहादुर कँवरले तुलसीपुर उपमहानगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक र नगर प्रहरी ऐन केही दफा संशोधन प्रस्तुत गरेका थिए । पालिका क्षेत्रभित्र रहेका खानेपानी संस्थाको नियमन,अनुगमन र व्यवस्थापनका लागि खानेपानी ऐन ल्याउन थालेको छ । संयोजक कुवरका अनुसार अहिलेसम्म एक सय ६१ वटा ऐन कानुन निर्माण गरेको छ भने खानेपानी सम्बन्धी विधेयक सभामा प्रस्तुत गरेका छन् । संयोजक कुवरका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा पर्यटन विकास कार्यविधि, तुलसीपुर उपमहानगरपालिकाको कर्मचारी व्यवस्थापन मापदण्ड, एकीकृत डाटा व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि समेत पारित गरिएको गरिएको छ ।

त्यस्तै आर्थिक विकास समितिका संयोजक माधव वलीले आर्थिक ऐन २०८० को दफा १९सँग सम्बन्धीत केही संशोधन प्रस्तुत गरेका थिए । त्यस्तै न्यायिक समिति संयोजक स्यानी चौधरी, सुशासन समितिका संयोजक धर्मराज वली, विधायन समितिका संयोजक भीमबहादुर कँवर, आर्थिक विकास समितिका संयोजक माधव वली, पूर्वाधार विकास समितिका संयोजक वीरबहादुर विश्वकर्मा, वनवतावरण समितिका संयोजक दुजमान भण्डारी, लेखा समितिका संयोजक घनश्याम ढकाल, सहकारी समिति संयोजक खुसीराम चौधरी,खेलकुद समिति संयोजक शिवानन्द डाँगी, प्राकृतिक स्रोत परिचान समितिका संयोजक शंकर खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?