ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लोकसेवा पढाउदै ‘रोल्पा नगरपालिका’

१६ माघ २०८०, मंगलवार
१६ माघ २०८०, मंगलवार

रोल्पा, १६ माघ । रोल्पा नगरपालिकाले लोकसेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गरेको छ । लोक सेवा आयोग र शिक्षक सेवा आयोगको तयारी गर्ने चाहना नगरबासीहरूलाई लक्षित गरि उक्त कक्षा संचालन गरेको हो ।

नासु र खरिदारको तयारी कक्षामा सहभागी हुन १४२ वटा आवेदन परेको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । त्यसरी प्राप्त आवेदन मध्ये प्रवेश परीक्षाको आधारमा ८० जना छनौट भएका थिए । यसैगरि शिक्षक सेवा आयोग तर्फ ३२ जनाले आवेदन दिएका थिए । शिक्षक सेवा आयोग तयारी कक्षा लिन आवेदन दिएका मध्ये सवै तयारी कक्षामा सहभागी भएको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुदीप डाँगीको भनाइ छ । सव ईन्जिनियर तर्फ ६ वटा मात्रै आवेदन परेकोमा २ वटा आवेदन नगरपालिका बाहिरको रहेकाले ४ जनाको लागि मात्रै कक्षा चलाउन सम्भव भएन डाँगीले भने ।

तीन महिना सम्म संचालन हुने उक्त तयारी कक्षाका लागी नगरपालिकामा कार्यरत कर्मचारी, जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी र आवश्यकता अनुसार जिल्ला बाहिरवाट समेत प्रशिक्षक झिकाएर फुल प्याकेजमा कक्षा संचालन गर्छौ निमित्त प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने ।

अघिल्ला वर्ष शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गरेको वताउँदै सो कक्षामा सहभागी मध्ये ९ जनाले शिक्षक सेवा आयोग पास गरि जिल्लाका विभिन्न विद्यालयमा सिफारिस भएको पराजुलीले जानकारी दिए । युवा युवतीलाई स्वेदशमै सम्भव छ भन्ने शिक्षा दिन जरुरी रहेको वताउदै त्यसका लागी लोकसेवा र शिक्षक सेवा आयोगका तयारी कक्षाहरू सहयोगी हुने उनको भनाई थियो।

थोरै विकास वजेट कटौती गरेर लोकसेवा र शिक्षक सेवा आयोग तयारी कक्षा सुरु गरेका छौ, रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र घर्तीमगर भने । भौतिक विकासको साथ साथै मानव संशाधन विकास जरुरी रहेकाले विगतमा भौतिक विकासलाई मात्र जोड दिए पनि अव विस्तारै मानव संशाधन विकासलाई जोड दिन थालेका छौ नगर प्रमुख घर्तीमगर भने । नगरपालिकालाई शैक्षिक हवको रूपमा विकास गर्न नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागी प्राथमिकताका साथ काम गरेको गरेको वताउदै अव मानव संशाधनको विकास नगरपालिकाको प्राथमिकतामा पर्दै जान थालेको नगरप्रमुख घर्तीमगरको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?