ट्रेंडिंग:

>> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन

गैंडहवालाई केन्द्र मानेर इलाका प्रशासन स्थापना गर्न माग

२६ भाद्र २०८०, मंगलवार
२६ भाद्र २०८०, मंगलवार

गैंडहवा, २६ भदौ ।

रुपन्देहीको गैंडहवा गाउपालिकामा पालिकास्तरीय सर्वदलीय बैठक सम्पन्न भाएको छ । बैठकमा सहभागीले शुद्धोधन गाउँपालिकामा ईलाका प्रशासन कार्यालय आउने भएपछि सैनामैना, कञ्चन, गैंडहवा, लुम्बिनीका जनतालाई सेवा लिन पायक नपर्ने भन्दै गैंडहवामै कार्यालय स्थापनाको माग गरे छन् । रुपन्देही जिल्लाको क्षेत्र नं. ५ भित्र गैडहवा गाउँपालिका पायक पर्ने भन्दै सहभागीले पायक पर्ने ठाउँमा ईलाका प्रशासन कार्यालय स्थापनको माग गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ ।

सर्वदलीय बैठकपछि जिल्ला प्रशासन कार्यलयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई माग पत्र बुझाएको गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । आफ्नो ठाउँबाट आफुले अन्य पालिकासंग समन्वय गरेर जनताको चाहाना अनुसार ईलाका प्रशासन ल्याउन पहल गर्ने पौडेलले बताए ।

रुपन्देही क्षेत्र नं. ५ का संघीय सांसद वासुदेव घिमिरे, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ताले रुपन्देही क्षेत्र नं. ५ मा जनताको आवश्यकता अनुसार ईलाका प्रशासन कार्यलय आवश्यक रहेको बताउदै लुम्बिनी साँस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका र सैनामैना नगरपालिकाको सहमति अनुसार गैडहवाको कुनै पनि ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गरी पहल गर्ने बताएका थिए ।

बैठकमा विभिन्न पालिकाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले शुद्धोधन गाउँपालिकामा ईलाका प्रशासन कार्यालयको सेवा लिन असहज हुने, पायक नपर्ने भन्दै भैरहवा नै जान तयार भएको बताएका छन् । यस विषयलाई लिएर लुम्बिनी सांस्कृतिक नगरपालिका, कञ्चन गाँउपालिका गैडहवा गाउँपालिका, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिकाको दुईवटा वडालाई समेत समेटर ईलाका प्रशासन माग गर्ने निर्णय सर्वदलीय बैठकले गरेको गैडहवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?