ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण
राशीफल

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

९ श्रावण २०८०, मंगलवार
९ श्रावण २०८०, मंगलवार

आज मिति २०८० साल श्रावण ९ गते मङ्गलबार । तदनुसार सन् २०२३ जुलाई २५ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। अधिक श्रावण शुक्लपक्ष सप्तमी(बिहान १०ः०७बजेसम्म) तत्पश्चात् अष्टमी तिथि । चित्रा नक्षत्र। ध्वांक्ष योग। गर करण। कन्या राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ५.२४ / सूर्यास्तः १८.५६ बजे।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
विचारमा परिवर्तन आउने छ जसका कारण महत्त्वपूर्ण कार्यको अन्तिम निर्णय लिन सरल रहनेछैन। कामको सन्दर्भमा वा कुनै विशिष्ट कारण यात्राको योग छ। लेखन कार्यको लागि शुभ दिन छ। बौद्धिक एवम् तार्किक विचारले अगाडि बढाउने छ ।

वृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)
मन स्थिर बनाई राख्नुहोला। कुनै महत्त्वपूर्ण अवसर गुमाउन सक्नुहुनेछ। सम्झौता गर्ने वृत्ति राख्नुहुनेछ। छोटो यात्रा हुने सम्भावना देखिन्छ। लेखक, कलाकार एवम् सल्लाहकारको लागि अनुकुल दिन छ। कुनै नयाँ कामको प्रारम्भ नगर्नुहोला।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
दिन आर्थिक दृष्टिकोणले लाभदायी छ। दिन स्वादिष्ट वा उत्तम भोजन, सुन्दर कपडा एवम् परिवारसँग मानसिक दृष्टिले अत्यन्त आनन्ददायी हुनेछ। स्वास्थ्य राम्रो रहला। उपहार मिल्नाले मन आन्दित रहला।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
हतारमा कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला। आफन्तसँग मनमुटावको प्रसंग हुन सक्छ। पारिवारिक कार्यमा खर्च होला। बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। मानहानि एवम् धनहानिबाट बच्नुहोला।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
मित्र एवम् स्त्री मित्रबाट लाभ होला। कुनै सुन्दर स्थलमा घुम्न जानुहुनेछ । अनिर्णायक्ताको कारण हातमा आएको अवसर गुम्न सक्छ। जसकारण महत्त्वपूर्ण निर्णयलाई टाल्नुहोला। अधिकतर समय विचारमा व्यस्त रहनुहुनेछ । व्यापार एवम् आर्थिक लाभको योग छ ।

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
दिन शुभ फलदायी छ। नयाँ कामको आयोजन सम्पन्न हुनेछ। व्यापारीवर्ग एवम् आफन्तसँग शुभ समय बिताउनु हुनेछ। व्यापारमा लाभ एवम पेसामा पदोन्नतिको योग छ । पिताबाट लाभ होला। परिवारमा आनन्दको वातावरण बनिरहनेछ ।

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते)
व्यवसायिक क्षेत्रमा लाभ होला। पेसा वा व्यवसायमा सहकर्मीको पूर्ण सहयोग मिल्नेछैन। लामो यात्रा वा कुनै धार्मिक स्थलमा जाने अवसर प्राप्त होला लेखनकार्य एवम् बौद्धिक क्षेत्रमा सक्रिय रहनुहुनेछ। मित्र वा आफन्तको समाचार मिलनले आनन्द अनुभव होला ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
दिन शान्तिपूर्वक वा सावधानीपूर्वक बिताउनुहोला । नयाँ काममा असफलता प्राप्त हुने योग छ । त्यसैले कुनै नयाँ काम प्रारम्भ नगर्नुहोला । सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। खर्च पनि बढ्न सक्छ ।

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
दिन आनन्दपुर्वक बिताउनु हुनेछ । मनोरंजनको प्रसंगले मन प्रफुल्लित रहनेछ । विपरीत लिंगीय व्यक्तिसगको रमाइलो कुराकानीले मन आनन्दित हुनेछ । लेखनकार्यको लागि दिन निकै अनुकुल छ । साझेदारीबाट लाभ होला ।

मकर (भो,ज,जि,खि,खु,खे,खो,गा,गि)
व्यापारमा विकासको लागि दिन लाभकारी रहला । व्यावसायमा आयोजन अनुसार कार्य गर्न सक्नुहुनेछ। पैसाको लेनदेनमा सफलता मिल्नेछ । व्यापार सम्बन्धित कार्यमा बाधा उत्पन्न हुनेछ । स्वास्थ्य राम्रो रहला । घरमा सुख–शान्तिको वातावरण बन्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)
बोलि तथा विचारमा शीध्र परिवर्तन होला। बौद्दिक चर्चामा जोडिनुहुनेछ । लेखनकार्य तथा सिर्जनात्मक प्रवृत्तिको आनन्द लिनुहुनेछ । आकस्मिक खर्च होला। स्वास्थ्य समस्या होला ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
उत्साह तथा स्फूर्तिमा कमी होला। परिवारसँग मतभेद तथा विवादमा नउत्रिनुहोला । शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव होला । कुनै अप्रिय घटनाले मन खिन्न रहन सक्छ । पेसाको बारेमा चिन्ता रहनेछ ।

लेखकः नेपाल ज्योतिष परिषद् ,लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?