ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
मुल खबर

दारी ग्याङको अध्यक्षमा सिग्देल चयन

९ फाल्गुन २०७९, मंगलवार
९ फाल्गुन २०७९, मंगलवार

बुटवल । दारी ग्याङले रुपन्देहीको बुटवलमा राष्ट्रिय सम्मेलन गरि नयाँ नेतृत्व चयन गरेको छ । फागुन ६ र ७ गते बुटवलमा भएको अधिवेशननले दीपेश सिग्देलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जगदीश भण्डारी, सचिवमा मधुसुधन काफ्ले, सहसचिवमा अभिमन्यू पाण्डे र कोषाध्यक्षमा वसन्त पहारीलाई सर्वसहमतिमा चयन गरिएको छ। यसैगरि सदस्यहरुमा प्रदेश १ बाट विपुल पोखरेल र नुतन ढकाल, मधेस प्रदेशबाट इश्वर दाहाल, लुम्बिनीबाट असल सुवेदी, बागमतीबाट प्रशान्त आचार्य, गण्डकीबाट सुमन कार्की र सुदुरपश्चिमबाट दिनेश बोहोरा चयन भएका छन् ।

बाँकी १ सदस्य कार्य समितिले पछि मनोनित गर्ने बताइएको छ । यसअघि फेसबुक ग्रुपमा मात्र सिमित रहेको दारी ग्याङलाई संस्थागत र संरचनागत अभ्यास मार्फत संगठित गरेर राष्ट्रिय सम्मेलन गरि नयाँ कार्य समिति चयन गरिएको निवर्तमान अध्यक्ष प्रदीप गैरेले जानकारि दिए ।

अब देशव्यापी रुपमा साधारण सदस्यता वितरण गरि जिल्ला र प्रदेशमा समेत संगठन विस्तार गरि अघि बढ्ने नव–निर्वाचित अध्यक्ष दीपेश सिग्देलले बताए । सात वर्ष अघिदेखि फेसबुक ग्रुपको रुपमा युवाहरु माझ लोकप्रिय रहेको दारी ग्याङले विभिन्न सामाजिक काम गर्दै आएको छ । देशभरका ४९ जिल्ला र देश बाहिर समेत दारी ग्याङका समूहहरु सक्रिय छन् भने दारी ग्याङको फेसबुक ग्रुपमा १ लाख भन्दा बढी युवाहरु जोडिएका छन् । सुरुमा दारी पाल्न रुचाउने युवाहरु मात्र आवद्ध यो ग्रुपमा पछिल्लो समय सामाजिक भावनाका साथ सामाजिक गतिविधिमा सक्रिय अरु थुप्रै युवाहरु पनि जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?