ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

तिनाउ खेल महोत्सवमा सिनियर तर्फका खेल सुरु

५ फाल्गुन २०७९, शुक्रबार
५ फाल्गुन २०७९, शुक्रबार

बुटवल,फागुन  तिनाउ खेल महोत्सव अन्तर्गत भएका सबै बिधाका खेलहरु सम्पन्न भएका छन् । बिहिबार पुरस्कार बितरण गरिने बिद्यालयले जनाएको छ । बुधबार लुम्बिनी बाणिज्य क्याम्पसको खेलमैदानमा भएको सिनियर कक्षा ८,९ र १० तर्फको छात्रा कबडी खेलमा कक्षा ९ का रन्जना गाहा, स्नेहा मगर, रेजिना बि सि, अस्मिना भण्डारी, किर्मिका सुनार ,प्रक्रिती कार्की प्रज्ञा कठायत, शृजना बुढाथोकी युरि पुन समूह प्रथम भएको छ भने कक्षा १० का करिस्मा कार्की मुस्कान खत्री, रोस्नी बस्नेत, खोदैजा बानु, स्मारिका डम्बरपाल, बिनिता चितौरे, सबिता सुनार, अनुस्का खड्का ओजस्वी श्रेष्ठको समूह द्वितीय भएको छ ।
त्यस्तैगरि कक्षा ८र ९ का भुमिका सारु, सृष्टि के सि ,भुमिका के सि, आस्मा श्रेष्ठ, शिला सुनार, प्रतीक्षा अदै ,आइस्का थापा, निस्मा मनान्सु ,बसन्ती रानाको समूह तृतीय भएको छ । छात्र तर्फको रिले दौडमा कक्षा ९ का बिकास गहतराज, आयुस सुनार, अभिषेक डम्बरपाल, सुजन रानाको समूह प्रथम,कक्षा ९ कै बिबस बि क ,ओमन खाम्चा, सुगम बि क, सक्षम पङेनीको समूह द्वितीय र कक्षा ८ का सजिछ बुढाथोकी समीर कार्की, हरिओम क्षेत्री सागर नेपालको समूह तृतीय भएको छ ।

कक्षा ८,९,१०को क्रिकेट खेलमा कक्षा ९ को निस्चल रुचाल, ऋषि बिक, सफल परियार, कुशल पाण्डे,युजन सारु प्रबिन बज्राचार्य, अभिषेक रसाइली,प्रतीक पौडेल, सुजन राना, प्रत्युस बश्याल, आकास पुलामी, सुलभ तिवरी, विशेष बैदालीको समूह प्रथम ,कक्षा १० का रिजन पौडेल, बिजन ढकाल, गौरब ज्ञवाली, समीर बम्रेल,पवन थापा, मल्दिप थापा एन्जल राना, आदित थापा सुज्यन थापा, निरज थापा अभिषेक ज्ञवाली,रिदम के सि अनिश थापाको समूह द्वितीय भएको छ ।

जुनियर कक्षा ५,६,७ छात्र तर्फको ब्याडमिन्टन खेलमा कक्षा ७ का अनुप जङ थापा प्रथम कक्षा ५ का बिश्वास बिक द्वितीय र इशान भट्टराई कक्षा ६ का तृतीय भए। सोही समूह अन्तर्गत खेलाइएको स्लो साईकल दौडमा छात्रा तर्फ कक्षा ७ का निर्देश महत प्रथम कक्षा ६ का आयुश कारक द्वितीय र कक्षा ५ का मिलन राना तृतीय भएका छन् । तेस्तै छात्रा तर्फको सोही खेलमा कक्षा ७ कि सन्जना घर्ति मगर प्रथम सोही कक्षा कि स्नेहा थामी मगर द्वितीय र प्रिया कार्की सोही कक्षा कि तृतीय भइन । जुनियर (२,३,४) तर्फ खेलाइएको चित्रकला प्रतियोगितामा छात्र तर्फ कक्षा ३ का ज्याकसन दुदराज प्रथम कक्षा ४ का युनिश बकबाल द्वितीय र सुपृम थापा कक्षा २ का तृतीय भए। आजै सम्पन्न सोही खेलमा छात्रा तर्फ कक्षा ३ की करिश्मा घर्ती पुन प्रथम कक्षा ४की प्रियान्सु राना द्वितीय र सम्पदा थापा कक्षा २ की तृतीय भइन। गणितीय दौडमा कक्षा ४ का प्रसिद्ध आचार्य प्रथम ,कक्षा ४ कै अपेक्षा भण्डारी द्वितीय र कक्षा २ का प्रतीक कार्की तृतीय भए । माघ २७ देखिे तिनाउ खेल महोत्सव भएको बिद्यालयकी प्राचार्य सीता पाण्डेले जानकारी दिईन । फागुन ५ गते मेडल तथा प्रमाणपत्र बितरण गरिने बिद्यालयका अध्यक्ष यज्ञमुर्ति पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?