ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

नेवा उम्मेदवारसँग अन्तक्र्रिया

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

बुटवल, २६ कात्तिक ।

रुपन्देहीबाट आगामी निर्वाचनमा उम्मेदवारी दिएका नेवार उम्मेदवारसंग श्री नेवा सेवा समितिले शनिबार बुटवलमा अन्तत्र्रिmया तथा प्रतिवद्घता कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार हरिसुन्दर बासीले नेपालको राजनीतिमा निर्वाचनलाई जुगाको लडाईको रुपमा लिनु गलत भएको बताए ।

कतिपय बहुसंख्यक जातीहरु भएको स्थानमा उनीहरुको भाषालाई प्राथमिकता दिनुपर्ने उनले बताए । नेपाल मजदुर किसान पार्टी सबै जातजातीको भाषा र संस्कृति जगेर्नाको अभियानलाई उठाउँदै आएको भन्दै जातिय रुपमा द्वन्द्व उठाउने काम राजनीतिक पार्टीहरुले गरेको उनले दुःखेसो गरे । सरकारको बजेटमा भएको विकृतिलाई हटाउने आफुहरुको पहिलो प्राथमिकता भएको उनले बताए । मतदान गर्दा ब्यक्तिभन्दा पार्टी महत्वपुर्ण हुने उनले बताए ।

यसैगरी रुपन्देही क्षेत्र नं २ (२) का उम्मेदवार भोज प्रसाद श्रेष्ठले नेवारी संस्कार, संस्कृती समग्र नेपालको पहिचान भएको बताए । कमजोर नेवार समुदाय र संस्कृतिलाई बचाउन एकता र गठबन्धन जरुरी रहेको भन्दै सबैको साथ र सहयोगमा विकासको काम अघि बढ्ने बताए । रुपन्देहीको विकासको क्रममा नेवार समुदायको ठुलो योगदान रहेको स्मरण गर्दै अब नया पुस्तामा यसलाई लैजानुपर्ने बताए ।

श्री नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले हरेक विकासमा योगदान दिएका नेवार समुदाय पछि परेको दुःखेसो गरे। राजनीतिमा नेवार समुदाय अगाडि आउन सकेमात्र भाषा, धर्म, संस्कृतिको संरक्षण र विकास हुने उनले बताए । कार्यक्रममा नेवा पुच नेवा सेवा समितिका अध्यक्ष काजीमान श्रेष्ठ, नेवा सेवा समितिका बरिष्ठ उपाध्यक्ष वसन्ती श्रेष्ठ, सचिव शारदा श्रेष्ठले यहा रहेका नेवार संघसंस्थाहरु एकतावद्ध भएर भाषा, संस्कृति संरक्षण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?