© २०२३
महालक्ष्मी नगरपालिकाको केन्द्र लुभु सार्ने निर्णय
काठमाडौं। सरकारले जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। निर्णयहरू सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका...


