© २०२३
दक्षिण कोरियाली राजदूत पार्क बुद्धस्थलमा
नेपालका लागी दक्षिण कोरियाली राजदुत पार्क योङ्गले बुद्धस्थल तिलौराकोट र कुदानको अवलोकन गरेका छन । लुम्बिनी आएका राजदुत योङ्गले आईतबार आकस्मिक रूपमा दुई बुद्धस्थल अवलोकन गरेका हुन् । राजदुत योङ्गले तिलौराकोटको पश्चिमीद्वार,...


