Butwal Today

गठबन्धनप्रति रायमाझीको टिप्पणीः ‘लेदो र खुदोको मिसावट चुनावपछि टुक्रिन्छ’

अर्घाखाँची, २१ कात्तिक । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले मुलुक अव दुई पार्टीको सिस्टममा जाने दावी गरेका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनप्रति टिप्पणी गर्दै उनले यो गठबन्धन चुनावसम्मका...