© २०२३
एमालेको अवरोधपछि लुम्बिनीको वजेट छलफल ५ दिन पछि स-यो, लिला गिरीले पारे -याख-याखती
बुटवल,१३ असार । लुम्बिनी प्रदेश सभामा बजेटमाथिको छलफल प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधपछि ५ दिन पछाडि सरेको छ । बुधबार दिउँसो ३ बजे बोलाइएको बैठक १ घन्टापछि सुरु भएपनि...


