© 2026
कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी गोष्ठी सुरु
लमही, २२ कात्तिक । लुम्बिनी प्रदेश सभाले प्रदेश सभा र स्थानीय तहका बीच कानुन निर्माण तथा कार्यन्वयन सम्बन्धी प्रदेशका १२ जिल्लाका १०९ वटै स्थानीय तहहरुमा अन्तक्र्रियात्मक विचार गोष्ठी शुरु गरेको...