Butwal Today

ईसेवा मनि ट्रान्सफरले दियो करोडको घर

काठमाडौं (बुटवल टुडे) असार ।  ईसेवा मनि ट्रान्सफरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । ईसेवा मनि ट्रान्सफरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन...