Butwal Today

क्वारेन्टाइनलाई किन भनिदैछ ‘कैदखाना’

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित एउटा क्वारन्टीनमा बस्दै आएका एक पुरुषले बुधवार आत्महत्या गरे। उनीसँगै बस्दै आएका मानिसहरूका अनुसार आरडीटी परीक्षणमा पोजिटिभ रिपोर्ट देखिएका उनी पीसीआर परीक्षण रिपोर्टको प्रतीक्षामा थिए। केही दिनअघि...