Butwal Today

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) को आकस्मिक कक्षबाट १५० जनाले दैनिक सेवा लिइरहेका छन् ।