Butwal Today

वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो

 काठमाडौं, ७ वैशाख। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा देशका २० वटै वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरूले सार्वजनिक गरेका तेस्रो...