Butwal Today

रुपन्देही उद्योग संघमा मुद्रण वस्तुगत समिति गठन, संयोजकमा निर्मल अर्याल

बुटवल, २४ माघ । रुपन्देही उद्योग संघले विगत केही दिन वस्तुगत समित गठन प्रक्रियालाई तिब्रता दिदै आएको छ । बुधबार मुद्रण सम्बन्धी उद्योगीहरुको भेलाले म्द्रण वस्तुगत समिति गठन गरेको छ...