© २०२३
जनकपुरमा झुलनोत्सवको रौनकले पर्यटक तान्दै
काठमाण्डौ, १२ । मिथिलाञ्चलको विशिष्ट पर्वहरुमध्ये एक हो झुलनोत्सव । अहिले मिथिलाञ्चलका मन्दिरहरुमा प्रत्येक साँझ झुलनोत्सवको रौनक सहजै देख्न सकिन्छ । प्रत्येक वर्षझै यस वर्ष पनि हिन्दु धर्मालम्वी मठ मन्दिरमा...


