© २०२३
अर्थमन्त्री र जापानका राजदूतबिच भेट
काठमाडौं, १२ असोज। अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आइतबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । भेटका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, नेपालको हालको राजनीतिक परिस्थिति,...


