© २०२३
दाङले चुम्यो दोहोरी खेलको उपाधि
बुटवल, १० जेठ । रुपन्देहीमा पहिलोपल्ट आयोजना भएको दोहोरी खेल प्रतियोगितामा दाङ जिल्लाले उपाधि चुमेको छ । लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको उपाधिसंगै दाङले नगद...


