© २०२३
यस्तो छ कर्णालीमा ल्याउन लागिएको दलित सशक्तिकरण विधेयक
सुर्खेत, २६ असार । कर्णाली प्रदेश सरकारले दलित समूदायको सशक्तिकरणको लागि विधेयक ल्याउन लागेको छ । दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ ल्याउन लागेको...


