© २०२३
मुख्यमन्त्री चौधरीले आफ्नो चुनाव क्षेत्रको थारू सांस्कृतिक संरक्षण केन्द्रमा खन्याए दश करोड, थारुका नाममा ब्यापार : कांग्रेस नेता
दाङ,१३ असार । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफैंले स्थापना गरेको संस्थालाई करोडौं सरकारी वजेट खन्याएर थारुको नाममा ब्यापार गरिरहेको स्थानीयले आरोप लगाएका छन् । चौधरीले स्थापना गरेको दाङको...


