© २०२३
खजुराका अध्यक्षले फोनमा निवर्तमान अध्यक्षमाथि गरे अमानवीय टिप्पणी
बाँके, १० भदौ । बाँकेको खजुरा गाउँपालिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डम्बर विक तुफानले निबर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिबारे अमानवीय र अपशब्द बोलेका छन् । एमाले पोलिटब्युरो सदस्य एवम्...


