© २०२३
एमाले अधिवेशनः अध्यक्षका उम्मेदवार शाही र सिंहद्वारा उम्मेदवारी फिर्ता
सुर्खेत, १३ असोज । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा...


