Butwal Today

अत्यधिक गर्मी बढेसँगै वीरेन्द्रनगरका विद्यालय बन्द गरिने

सुर्खेत, १८ जेठ । अत्यधिक गर्मी बढेपछि सुर्खेतको वीरेन्द्रनगरभित्रका विद्यालयहरू एक साताका लागि बन्द हुने भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सामुदायिक र संस्थागत...