© २०२३
कर्णाली रुपान्तरण गर्ने योजनालाई प्राथमिकता दिएको छु : मुख्यमन्त्री कँडेल
सुर्खेत, १ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णालीको रुपान्तरण गर्ने योजनालाई प्राथमिकता दिएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलमा कँडेलले प्रदेशको विकास निर्माणलाई प्राथमिकतामा राखेको...


