© २०२३
फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन डा. केशव श्रेष्ठ भेटिए
काठमाडौं । फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठलाई प्रहरीले भेटेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार, डा. श्रेष्ठलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रिनाथ बुटिक रिसोर्टमा भेटिएको...


