© २०२३
सियारीमा मोटरसाइकल दुर्घटना, बाबुको मृत्यु, छोरा घाइते
गैंडहवा, १८ साउन । रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, दुर्घटनामा परेर पछाडि...


