© २०२३
माओवादी उद्गम थलोको दुर्दशाः अस्पताल पुग्ने सडक नहुँदा बाटोमै जन्मिन्छ बच्चा
रोल्पा १ कात्तिक रोल्पा थवाङ गाउँपालिका ४ उवाकी ईलासी रोकामगर प्रसुतीका लागि जलजला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र थवाङमा भर्ना भइन् । परिवार र आफन्तको सहयोगमा स्टेचरको माध्यमवाट दिनभरको पैदल...


