© २०२३
शत प्रतिशत बालिका तथा किशोरीलाई एचपिभी खोप लगाइयो
नेपालगन्ज, ७ फागुन . बाँकेमा लक्षित समूहका करिव शत प्रतिशत बालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका आठवटै पालिकामा १५...


