© २०२३
नेपाली छात्राको मृत्युपछि दूतावासको किट विश्वविद्यालयसँग छलफल
काठमाडौं, १९ वैशाख । भारतको उडिसा राज्यको किट विश्वविद्यालयमा अध्ययनरत १८ वर्षीया नेपाली छात्रा प्रिसा साहको मृत्युबारे नेपाली दूतावासले गम्भीर चासो जनाएको छ। बिहीबार होस्टेलको कोठामा झुन्डिएको अवस्थामा उनको शव फेला...


