© २०२३
बाबुराम भट्टराईले दिए अध्यक्ष पदबाट राजीनामा
काठमाडौं, ८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनले राजीनामा पेश गरेका...


