© २०२३
टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु
बारा, ५ बैशाख । टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। महेन्द्र राजमार्गस्थित पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुर सिमरा उपमहानगरपालिका–१६ भुईँपुल नजिकै टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको प्रहरीले...


