© २०२३
संविधान दिवसमा टीकापुर घटनाका ३ कैदीबन्दी रिहा, रेशम र रन्जिताले गरे स्वागत
धनगढी, ३ असोज संविधान दिवसको अवसरमा टीकापुर घटना ३ कैबन्दी कैलाली कारागारबाट रिहा हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन...


