Butwal Today

गाउँकी छोरी मन्त्री बनेपछि जोनापुरमा खुसी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ स्थित जोनापुर गाउँमा यतिबेला उत्साह र खुसियालीको माहोल बनेको छ । आफ्नै गाउँको माटोमा जन्मेर हुर्किएकी गीता चौधरीले नेपाल सरकारको मन्त्रिमण्डलमा कृषि, पशुपन्छी विकास...