Butwal Today

बाली नष्ट भएपछि क्षतिपूर्ति माग

मुख्य बाली मकैमा जंगली जनावरको उपद्रो बढ्न थालेपछि यहाँका किसानहरू चिन्तामा परेका छन् । जंगलबाट हुल बाँधेर आउने जंगली जनावरले कृषिजन्य उत्पादन नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् । जिल्लाको विभिन्न...