Butwal Today

महिलाको प्रिय पर्व हरितालिका

सुनगाभा पोखरेलतराईका तातो तीज त्यति रमाइलो हुँदैन । छाता ओढेर हिँड्नुपर्छ । रुखमुनी बस्दा पनि पंखा चाहिन्छ । गीत गाउँदा पसिनाले शरीर लुछुप्प हुन्छ । नाच्दा त बास्तवमा सकस् नै हुन्छ । कहिले पानीले सताउँछ ।...